×
प्रमुख समाचार
मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराईरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघातका बिरामिहरुलाई औषधी उपचार खर्चका लागि नविकरण गर्ने सम्बन्धी सूचना।
२६ माघ २०७९ , बिहिबार
विनोद रेग्मी
मेयर
9855058914
विमला तमाङ्ग
उपमेयर
9855022057
देवराज चौलागाई
प्रमुख प्रशासकीय अधिकृत
९८५५०१९१११
ऋषि प्रसाद कडुवाल
वरिष्ठ लेखा अधिकृत
९८५५०१३९४४
डा. राजु प्रसाद न्यौपाने
पशु चिकित्सक
९८४६५९३५१७
दीपकभण्डारी
जनस्वास्थ्य अधिकृत
९८५५०५३४७८
राम प्रसाद अधिकारी
अधिकृत सातौ
९८५११४४१४५
किशोर खतिवडा
इन्जिनियर सातौ
९८४५८४८७६४
राजेश कोइराला-सूचना अधिकारी- गुनासो सुन्ने अधिकारी
इन्जिनियर सातौ
९८५५०६१७७५
जीवन खरेल
मेडिकल अधिकृत आठौ
9860066457
घनश्याम बास्तोला
सूचना प्रविधि अधिकृत
९८५५०१९१८१
सन्तोष न्यौपाने
कृषि विकास अधिकृत सातौ
9845442126
सुरज हमाल
बरिष्ठ कार्यालय सहायक
9845196861
संझना ढकाल दुवाडी
सहायक महिला विकास निरिक्षक छैठौँ
9845073350
चन्द्रादेवी शर्मा
शिक्षा अधिकृत सातौ
९८४७६३२६१८
गेहेन्द्र श्रेष्ठ
प्राविधिक सहायक पाचौँ
9843255055
बाबुराम निहुरे
सहायक लेखा अधिकृत
9845085893
विपिन रोका
आन्तरिक लेखा परिक्षक पाचौँ
९८४९०९८८३०
इश्वरी प्रसाद पौडेल
पशु विकास अधिकृत
9855053960
नवराज अधिकारी
पशु विकास अधिकृत
9845045974
शिवप्रसाद पोख्रेल
अधिकृतस्तर छैठौ
9845082451
पुजा घिमिरे
सब-इन्जिनियर
9860326945
प्रशान्त अधिकारी
प्राविधिक सहायक पाचौँ
९८६५९०९१५५
सरोज लामिछाने
MIS अपरेटर
9845144754
रिना पोखरेल
कार्यालय सहायक
9855042533
रुपा श्रेष्ठ
कार्यालय सहायक
9860338739
...
नगरपालिकाको संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका २०७२ असोज १ गते नेपाल सरकार द्धारा   साविकका तिन  गा.बि.स.हरु शक्तिखोर, पदमपुर र जुटपानी मिलाई घोषण भएको थियो । राज्यको पुन संरचना गर्दा साविकको कालिका नगरपालिकामा साविकको गा.बि.स.  सिद्धि  मिलाइ २०७३ फाल्गुण  २७  गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । राष्ट्रिय जनगणना २०७८ को  नतिजा अनुसार   कुल जनसंख्या ५२,१६४ (महिला  २६,६७३ र पुरुष २५,४९१) रहेको देखाउदछ भने घरधुरी संख्या १२,२५८   रहेको यस नगरपालिकाको हालको क्षेत्रफल १४९.०८ वर्ग कि.मि.रहेको छ , जसको      कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.६ कमलचोकमा अवस्थित छ।  भौगोलिक हिसाबले समथरिलो तथा केही भुभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक   रहेको छ भने तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा बाह्रै महिना चल्न सक्ने सडक पुगेको छ भने कालोपत्रे भएका सडक पनि उल्लेखय मात्रामा रहेको अनुमान गर्न सकिन्छ । खाद्यान्न वालीको उत्पादनमा खास गरी धान, मकै, र गहुँ तथा तेलहनमा तोरी र दलहनमा मसुरो उत्पादनको लागि उर्वर मानिने यो नगरपालिका हालका दिनहरुमा यहाँका किसानहरु केरा खेती, तरकारी खेती तथा पशुपालन तर्फ पनि        आकर्षित भएको देखिन्छ । पशुपालन ब्यबसायका दृष्टिले गाइपालन व्यवसायीक रुपमा नै अघि बढेको छ भने अन्य पशुपालनको पनि त्यत्तिकै सम्भावना रहेको देखिन्छ । त्यस्तै गरी नगदेवाली तर्फ मौसम अनुसार तराइ  क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेति हुने हुँदा त्यसको व्यवसायीक उत्पादन हुने गरेको छ । राजनैतिक हिसाबले जिल्लाका निर्वाचन क्षेत्र मध्ये यस नगरपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछन । 


कालिका नगरपालिका (आक्षाशं - २७.१ डिग्री देखी २७.१५ डिग्री उत्तर) र ( देशान्तर - ८३.१ डिग्री ८३.४१ डिग्री पूर्व) भाैगाेलिक स्थितिमा अवस्थि छ  । चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका      नगरपालिका भौगोलिक हिसावले पहाड र तराइ दुवै भूभागलाई समेटेको नगरपालिकाको रुपमा रहेको छ । स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा २०७३ सालमा गठन भएपश्चात यस नगरपालिकाले विकासमा नया र प्रभावकारी फडको मारेको आवास हुँदै आएको छ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा    नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा  शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । भौगोलिक सीमाना पूर्व- खैरहेनी नपा,   पश्चिम -भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको जनजागृति सामुदायिक वन क्षेत्र, उत्तर-  इच्छाकामना गाऊपालिका एवंम धादिंगको  बेनिघाट रोराङ गाउँपालिका,  दक्षिण - रत्ननगर नगरपालिका रहेको छ।


मेयरको भनाई
विनोद रेग्मी
मेयर
मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराईरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघातका बिरामिहरुलाई औषधी उपचार खर्चका लागि नविकरण गर्ने सम्बन्धी सूचना।
प्रकाशित मिति : 2026/07/17 12:23:05
नामावली प्रकाशन गरिएको वारे, स्वास्थ्य शाखा।
प्रकाशित मिति : 2026/07/17 11:58:55
सामाजिक सूरक्षा भत्ता लाभग्राहीहरुले परिचयपत्र नवीकरण गराउने सम्बन्धमा।
प्रकाशित मिति : 2026/07/16 16:50:55
खर्च विवरण सार्वजनिक गरिएको वारे।
प्रकाशित मिति : 2026/07/10 15:43:12
अन्तिम नतिजा प्रकाशन गरिएको वारे।
प्रकाशित मिति : 2026/07/10 15:42:45
सार्वजनिक सुनुवाई सम्बन्धमा।
प्रकाशित मिति : 2026/07/06 10:50:24
कालिका नगरपालिकाको कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२।
प्रकाशित मिति : 2026/01/05 13:28:49
कालिका नगरपालिकाको विनियोजन ऐन, २०८२
प्रकाशित मिति : 2025/08/28 16:29:32
कालिका नगरपालिकाको आर्थिक ऐन, २०८२।
प्रकाशित मिति : 2025/08/13 16:09:08
कालिका नगरपालिका लेखा समिति कार्य संचालन नियमावली, २०८२।
प्रकाशित मिति : 2025/07/04 11:46:40
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना "Tulasi Khanalko Ghar cheu dekhi bhim Paneruko ghar samma bato kalo patre".
प्रकाशित मिति : 2026/06/25 11:49:38
Invitation for SQ for supply and delivery of lab reagent for Kalika Municipal Hospital.
प्रकाशित मिति : 2026/06/11 12:57:35
सूचनमा उल्लेख भए अनुसारका बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
प्रकाशित मिति : 2026/06/09 16:45:20
सिलबन्दी दररेट पेश गर्ने बारे,3DX ब्याक हो लोडर।
प्रकाशित मिति : 2026/06/09 12:41:56
Re-Invitations for electronic bids for construction of "Meena Marahatha Ghar Dekhi Atmagyan Gaurautole Kalopatrey"
प्रकाशित मिति : 2026/05/27 10:56:29
Invitations for electronic bids for construction of "Tulasi Khanalko Ghar cheu dekhi bhim Paneruko ghar samma bato kalo patre"
प्रकाशित मिति : 2026/05/27 10:48:13
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

१. घर नक्सा निवेदन सहितको तोकिएको किताब

२. मालपोत वा सम्पत्ती कर तिरेको रसिद

३. घर बन्‍ने जग्गाको लालपूर्जाको प्रतिलिपी

४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

५. पासपोर्ट साईजको २ प्रति फोटो

६. निर्माण गरिने घरको A3 साइजको पेपरमा स्केल खुलेको ३ सेट नक्सा

७. ठेकेदार सँगको सम्झौता (ठेकेदारमार्फत निर्माण गर्दा )

८. सुपरीवेक्षक राखेको भए सुपरीवेक्षक सँगको सम्झौता

९. नियमानुसार प्लिन्थ लेभल र स्ट्रक्चरको निर्माण अनुमति लिएको पत्र

१०.प्रमाणित चार किल्ला प्रतिलिपि

११.कित्ता नम्बर स्पष्ट भएको प्रमाणित नापी नक्शा

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३५ दिन
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
किशोर खतिवडा
इन्जिनियर सातौ
९८४५८४८७६४

आधारभूत कागजातहरु

१. घर नक्सा निवेदन सहितको तोकिएको किताब

२. जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि

३. चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

४. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि

५. कित्ता नम्बर स्पष्ट भएको नापी नक्साको प्रमाणित प्रतिलिपि

६. प्रमाणित चार किल्ला

७. घरको स्पष्ट रंगिन फोटो

८. अभिलेखको लागि मञ्‍जुरीनामाको हकमा नगरपालिकाको रोहवरमा मञ्‍जुरीनामा गरेको पत्र र मञ्‍जुरीनामा लिने दिने दुवैको नेपाली 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३५ दिन
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
किशोर खतिवडा
इन्जिनियर सातौ
९८४५८४८७६४

आधारभूत कागजातहरु

१. निवेदन

२. सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिस

३. जग्गा धनी पुर्जाको प्रतिलिपि

४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

५. अमिनको प्रतिवेदन

६. प्रमाणित नापि नक्शा

७. सम्पत्ति कर तिरेको रसिद

८. अंशवण्डा प्रयोजनका लागी लगतकट्टा गर्नु परेमा अशिंयारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: नियमानुसार
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
किशोर खतिवडा
इन्जिनियर सातौ
९८४५८४८७६४

आधारभूत कागजातहरु

१. तोकिएको ढाँचामा निवेदन

२. लालपुर्जाको प्रतिलिपि

३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. प्रमाणित नापि नक्शा

५. सम्बन्धित वडा कार्यालयको सिफारिस

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १५ दिन
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
किशोर खतिवडा
इन्जिनियर सातौ
९८४५८४८७६४

आधारभूत कागजातहरु

१. तोकिएको ढाँचामा निवेदन

२. निर्माणकर्मीको नेपाली नागरिकताको प्रतिलिपि

३. निर्माण सम्बन्धि तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि

४. पासपोर्ट साइजको २ प्रति फोटो

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: प्रमाण पुगेको निवेदन उपर सोही दिन
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
किशोर खतिवडा
इन्जिनियर सातौ
९८४५८४८७६४

आधारभूत कागजातहरु

१. तोकिएको ढाँचामा निवेदन

२. कन्सल्टेन्सी दर्ता प्रमाणपत्रको प्रतिलिपि

३. मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाणपत्रको प्रतिलिपि

४. कन्सल्टेन्सिको प्रोफाइल

५. घर धनीसँगको सम्झौता पत्र

६. कन्सल्टेन्सीमा काम गर्ने इन्जिनियरको शैक्षिक प्रमाणपत्रको प्रतिलिपिहरु

७. प्रतिवद्धता पत्र

८. कन्सल्टेन्सी सञ्‍चालकको २ प्रति पासपोर्ट साईजको फोटो

९. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ हप्ता
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
किशोर खतिवडा
इन्जिनियर सातौ
९८४५८४८७६४

आधारभूत कागजातहरु

१. सम्झौता गरिपाउँ भन्ने निवेदन

२. उपभोक्ता समितिले योजना सम्झौता गर्न र खाता सञ्‍चालन गर्न अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अधिकार दिने गरी गरेको निर्णय प्रतिलिपी

३. उपभोक्ता समितिमा मुख्य पद ( अध्यक्ष, सचिव र कोषाध्यक्ष ) मध्ये कम्तिमा एक पद सहित कम्तिमा तेत्तीस प्रतिशत महिला हुने गरी उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलिपि

४. तोकिएको जन सहभागिता खर्च उठाइ बैंक जम्मा गरेको निस्सा ( भौचर )

५. उपभोक्ता समितिका मुख्य पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

६. सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र

७. प्राविधिकबाट स्थलगत नाँपजाँच गरी तयार गरिएको स्वीकृत लागत अनुमान तथा दर विश्‍लेषण

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शिवप्रसाद पोख्रेल
अधिकृतस्तर छैठौ
9845082451

आधारभूत कागजातहरु

१. बीस हजार रुपैया सम्मको खरिदमा पान बील र सो भन्दा माथिको खरिदमा भ्याट बील पेश गर्नुपर्ने

२. कुनै आयोजनाको कुनै खण्ड कार्य सम्पन्‍न भएमा सम्पन्‍न भएको खण्ड मापन योग्य छ भने रनिङ विल भुक्तानी माग गर्न सकिने

३. रनिङ बील भुक्तानी माग गर्ने सम्बन्धमा उपभोक्ता समितिले गरेको खर्च अनुमोदन सहितको निर्णय

४. कामको विवरण सहित बील भरपाइ र डोर हाजिरी भए सो समेत सम्बन्धित अध्यक्षले प्रमाणित गरी पेश गर्ने

५. कामको नापजाँच गरी प्राविधिकले तयार गरेको प्रतिवेदन

६. अनुगमन समितिको प्रतिवेदन

७. सम्पन्‍न भएको निर्माणको फोटो

८. सम्बन्धित वडा कार्यालयको सिफारिश

९. मेशिनरी उपकरण भाडामा प्रयोग गरेको भए सम्झौता र लगबुक

१०. निर्माण कार्यको गुणस्तर सुनिश्‍चितताका लागि प्राविधिक/ ल्याब परीक्षण गरिनुपर्ने भएमा सो परीक्षण गरेको रिपोर्ट

११. रनिङ बिल भुक्तानी पाउँ भन्ने निवेदन

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: नियमानुसार
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
किशोर खतिवडा
इन्जिनियर सातौ
९८४५८४८७६४
थप पढ्नुस
नक्सा
FAQ गुनासो