१. निकाशी गर्न चाहेको माटोको विवरण खुलेको जग्गा धनीको निवेदन ।
२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
३. सांध सधियारबाट बाधा पर्दैन भन्ने व्यहोराको सर्जमिन मुचुल्का ।
१. घर नक्सा निवेदन सहितको तोकिएको किताब
२. मालपोत वा सम्पत्ती कर तिरेको रसिद
३. घर बन्ने जग्गाको लालपूर्जाको प्रतिलिपी
४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५. पासपोर्ट साईजको २ प्रति फोटो
६. निर्माण गरिने घरको A3 साइजको पेपरमा स्केल खुलेको ३ सेट नक्सा
७. ठेकेदार सँगको सम्झौता (ठेकेदारमार्फत निर्माण गर्दा )
८. सुपरीवेक्षक राखेको भए सुपरीवेक्षक सँगको
सम्झौता
९. नियमानुसार प्लिन्थ लेभल र स्ट्रक्चरको
निर्माण अनुमति लिएको पत्र
१०.प्रमाणित चार किल्ला प्रतिलिपि
११.कित्ता नम्बर स्पष्ट भएको प्रमाणित नापी नक्शा
१. घर नक्सा निवेदन सहितको तोकिएको किताब
२. जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
३. चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको
रसिदको प्रतिलिपि
४. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि
५. कित्ता नम्बर स्पष्ट भएको नापी नक्साको
प्रमाणित प्रतिलिपि
६. प्रमाणित चार किल्ला
७. घरको स्पष्ट रंगिन फोटो
८. अभिलेखको लागि मञ्जुरीनामाको हकमा नगरपालिकाको रोहवरमा मञ्जुरीनामा गरेको पत्र र मञ्जुरीनामा लिने दिने दुवैको नेपाली
१. निवेदन
२. सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिस
३. जग्गा धनी पुर्जाको प्रतिलिपि
४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५. अमिनको प्रतिवेदन
६. प्रमाणित नापि नक्शा
७. सम्पत्ति कर तिरेको रसिद
८. अंशवण्डा प्रयोजनका लागी लगतकट्टा गर्नु परेमा अशिंयारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
१. तोकिएको ढाँचामा निवेदन
२. लालपुर्जाको प्रतिलिपि
३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. प्रमाणित नापि नक्शा
५. सम्बन्धित वडा कार्यालयको सिफारिस
१. तोकिएको ढाँचामा निवेदन
२. निर्माणकर्मीको नेपाली नागरिकताको प्रतिलिपि
३. निर्माण सम्बन्धि तालिम लिएको प्रमाणपत्रको
प्रतिलिपि
४. पासपोर्ट साइजको २ प्रति फोटो
१. तोकिएको ढाँचामा निवेदन
२. कन्सल्टेन्सी दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. मूल्य अभिवृद्धि कर वा पान दर्ता
प्रमाणपत्रको प्रतिलिपि
४. कन्सल्टेन्सिको प्रोफाइल
५. घर धनीसँगको सम्झौता पत्र
६. कन्सल्टेन्सीमा काम गर्ने इन्जिनियरको
शैक्षिक प्रमाणपत्रको प्रतिलिपिहरु
७. प्रतिवद्धता पत्र
८. कन्सल्टेन्सी सञ्चालकको २ प्रति पासपोर्ट
साईजको फोटो
९. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
१. सम्झौता गरिपाउँ भन्ने निवेदन
२. उपभोक्ता समितिले योजना सम्झौता गर्न र खाता
सञ्चालन गर्न अध्यक्ष, सचिव र
कोषाध्यक्षलाई अधिकार दिने गरी गरेको निर्णय प्रतिलिपी
३. उपभोक्ता समितिमा मुख्य पद ( अध्यक्ष, सचिव र कोषाध्यक्ष ) मध्ये कम्तिमा एक
पद सहित कम्तिमा तेत्तीस प्रतिशत महिला हुने गरी उपभोक्ता समिति गठन गरेको
निर्णयको प्रतिलिपि
४. तोकिएको जन सहभागिता खर्च उठाइ बैंक जम्मा
गरेको निस्सा ( भौचर )
५. उपभोक्ता समितिका मुख्य पदाधिकारीहरुको
नागरिकता प्रमाणपत्रको प्रतिलिपी
६. सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र
७. प्राविधिकबाट स्थलगत नाँपजाँच गरी तयार गरिएको स्वीकृत लागत अनुमान तथा दर विश्लेषण
१. बीस हजार रुपैया सम्मको खरिदमा पान बील र सो
भन्दा माथिको खरिदमा भ्याट बील पेश गर्नुपर्ने
२. कुनै आयोजनाको कुनै खण्ड कार्य सम्पन्न भएमा
सम्पन्न भएको खण्ड मापन योग्य छ भने रनिङ विल भुक्तानी माग गर्न सकिने
३. रनिङ बील भुक्तानी माग गर्ने सम्बन्धमा
उपभोक्ता समितिले गरेको खर्च अनुमोदन सहितको निर्णय
४. कामको विवरण सहित बील भरपाइ र डोर हाजिरी भए
सो समेत सम्बन्धित अध्यक्षले प्रमाणित गरी पेश गर्ने
५. कामको नापजाँच गरी प्राविधिकले तयार गरेको
प्रतिवेदन
६. अनुगमन समितिको प्रतिवेदन
७. सम्पन्न भएको निर्माणको फोटो
८. सम्बन्धित वडा कार्यालयको सिफारिश
९. मेशिनरी उपकरण भाडामा प्रयोग गरेको भए
सम्झौता र लगबुक
१०. निर्माण कार्यको गुणस्तर सुनिश्चितताका
लागि प्राविधिक/ ल्याब परीक्षण गरिनुपर्ने भएमा सो परीक्षण गरेको रिपोर्ट
११. रनिङ बिल भुक्तानी पाउँ भन्ने निवेदन
१. काम सम्पन्न भएकोले अन्तिम बील भुक्तानी माग
गर्ने भन्ने व्यहोराको उपभोक्ता समितिको खर्च अनुमोदन सहितको निर्णय/निवेदन
२. अनुगमन समितिले अनुगमन गरी काम सम्पन्न भएको
र काम स्वीकारयोग्य रहेको भन्ने व्यहोराको प्रतिवेदन
३. खर्च सार्वजनिकरण वा समुदायमा सार्वजनिक
सुनुवाइले अनुमोदन गरेको निर्णय
४. बिल भरपाइ र डोर हाजिरी फाराम
५. काम शुरु हुन भन्दा पहिले, भईरहेको र सम्पन्न पछिको फोटोहरु
६. सम्बन्धित वडा कार्यालयको सिफारिश
७. कार्य सम्पन्न प्रतिवेदन / योजना स्वीकार
प्रतिवेदन
८. कार्यालयबाट गरिने अनुगमनको निर्णय /
प्रतिवेदन
९. पाँच लाख वा सो भन्दा माथिको योजनाको हकमा
योजना सुचना पाटी अनिवार्य राख्नुपर्ने
१०. संलग्न कागजात र विल भर्पाईको पंजिका
१. उधोग विभागको दर्ता प्रमाण पत्र र
प्रवन्धपत्रको प्रतिलिपि
२. कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको सव
इन्जीनियर, प्रशासन सहायक र लेखा सहायकको नियुक्ति पत्र र सो सँग सम्बन्धित
कागजपत्र
३. ट्रिपर १ थान, ट्रयाक्टर १ थान, मिक्सर १
थान, Theodolite १ थान, Level machine १ थान, वाटर पम्प ३ थान र भाइव्रेटर ३ थान खरिद गरेको वा भाडामा लिएको कागजात
४. मेकानिकल ईन्जिनियरले माथि उल्लेखित उपकरण ठिक
अवस्थामा रहेको भनी प्रमाणित गरेको कागजपत्र
५. विमाको कागजातको प्रतिलिपि
६. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
७. तोकिए बमोजिमको ढाँचामा निवेदन